दफा ४८
दस्तुर र शुल्क तोक्न सक्ने
  यस ऐनमा अन्यत्र उल्लेख गरिए बाहेक आयोगको काम कारबाहीका सम्बन्धमा आयोगले आवश्यक दस्तुर र शुल्कः तोक्न सक्नेछ ।